जलवायु परिवर्तन तथा विपदमा लैंगिक समानता तथा सामाजिक समाबेशीकरण

UN Women Nepalको आयोजनामा Clim Adapt Himawanti Nepal र Cdafn Bardibas को समन्वयमा आज Dhulikhel Municipality (धुलिखेल नगरपालिका)मा जलवायु परिवर्तन तथा विपदमा लैंगिक समानता तथा सामाजिक समाबेशीकरण सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ।

Share on